ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा पछिल्लो चौबीस घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगाथा २०७९ श्रावण १४ गते शनिबार १७:२९:५३ मा प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ ।

कोरोनाका कारण थप दुईजनाको मृत्यु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top