होमपेज / समाज
काठमाडौं । नेपालमा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई जनाको मृत्यु भएको छ ।यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६४ पुगेको छ ।
देशभर गरिएको दुईहजार ४७४ पीसीआर परीक्षणमा ३९१ जना र एक हजार ८८ एन्टिजेन परीक्षणमा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।