ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालगाथा २०७९ श्रावण १२ गते बिहीबार १६:४२:४४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार २५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top