ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालगाथा २०७९ श्रावण ११ गते बुधबार १६:४७:५६ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जनामा संक्रमण पुष्टि भएको हो ।आज संक्रमणका कारण एकजनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top