होमपेज / समाज
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६३८ जना कोभिड १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसर ५ हजार ५५ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भएका हुन् ।२ जनाको मृत्यु भएको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या ३ हजार ७ सय १४ पुगेको छ ।२१८ जना डिस्चार्ज भएका छन् ।