ट्रेण्डिङ

होमपेज / समाज

जिफन्टको अध्यक्षमा विनोद श्रेष्ठ

नेपालगाथा २०७९ श्रावण १० गते मंगलबार १३:०४:३४ मा प्रकाशित

काठमाडौ । नेकपा एमालेनिकट मजदुरहरूको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को अध्यक्षमा विनोद श्रेष्ठ पुन: अध्यक्ष निर्वाचित हुनुभएको छ ।

ललितपुरको गोदावरीमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मतरूपमा पुन अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँ एमाले केन्द्रीय कमिटी सदस्य पनि हुनुहुन्छ । ।

त्यस्तै महासचिवमा लक्ष्मण शर्मा  चयन हुनुभएको छ । शर्मा यसअघि नेपार राष्ट्रिय शिक्षक संगठनको अध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top