ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण

एक जनाको मत्यु

नेपालगाथा २०७९ श्रावण ९ गते सोमबार १८:००:४२ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८०० परीक्षणमा ५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ जनाको मृत्यु भएको छ । त्यस्तै ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top