होमपेज / समाज
कैलाली । अछाममा घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।मृत्यु हुनेमा १५ वर्षका संविधान विष्ट, ४५ वर्षकी हरिकला विष्ट २६ वर्षका वीरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।
पहिरोमा पुरिएर एक जना घाइते भएका छन् ।