ट्रेण्डिङ

होमपेज / समाज

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्न्च्युडको भूकम्प महसुस

नेपालगाथा २०७९ श्रावण ९ गते सोमबार ०६:५४:५८ मा प्रकाशित

काठमाडौं ।  सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ ।

बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।केन्द्रकाे अनुसार ४.७ म्याग्न्च्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासम्म महसुस गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top