होमपेज / समाज
काठमाडौं । देशभर अहिले सामान्यदेखि पूर्ण बदली छ ।
प्रदेश १ र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।