ट्रेण्डिङ

होमपेज / समाज

नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी

नेपालगाथा २०७९ श्रावण ८ गते आइतबार १९:४८:३५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । 

कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनको महाधिवेशन यही ६ र ७ साउनमा हेटौँडामा भएको थियो । उक्त महाधिवेशनमा संस्थापनबाट अनिता बिन्दु र संस्थापनइतरबाट शिव लम्सालले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top