होमपेज / समाज
काठमाडौं । नेपालमा थप ४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन जार ८३८ परीक्षणमा ४५६ जनामा संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २ हजार ८ सय ४१ जना संक्रय संक्रमित छन् । ८० जना डिस्चार्ज भएर घर फर्किएका छन् ।