ट्रेण्डिङ

होमपेज / समाज

संसदीय छानबिन समितिको म्याद ७ दिन थपियो

नेपालगाथा २०७९ श्रावण ५ गते बिहीबार १६:१७:३२ मा प्रकाशित

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको गरेको संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप गरिएको छ ।

संसद्‌मा सभामुख अग्निप्रसाद सापकोटाले राखेको प्रस्ताव पारित भएको हो । असार २२ गते गठन भएको समितिले २८ गतेदेखि काम सुरु गरेको थियो ।

समितिले बिहीबार मात्रै सभामुख सापकोटालाई समय थप्न माग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top