ट्रेण्डिङ

होमपेज / समाज

नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस (सूचीसहित)

नेपालगाथा २०७९ श्रावण २ गते सोमबार १३:४४:२८ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीका ३४ जना निरीक्षक (इन्स्पेक्टर) नायव उपरीक्षक (डिएसपी) मा बढुवा सिफारिस भएका छन् । 

प्रहरी प्रधान कार्यालयमा सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेहरूमा २०६७ देखि २०७० साउनसम्म बढुवा भएको विभागीय टोली रहेको छ ।\

प्रतिक्रिया

सम्बन्धित खवर

Top