ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा मात्रै २२७ जनामा कोरोना

नेपालगाथा २०७८ आश्विन २३ गते शनिबार १७:१०:५६ मा प्रकाशित

काठमाडौं । नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ३१ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा ७६० जनाको नतिजा पोजिटिभ आएको हो ।मन्त्रालयका अनुसार ८९९ जना निको भएका छन् भने ११ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमित १५ हजार ३४० जना छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top