ट्रेण्डिङ

होमपेज / समाज

मन्त्रिपरिषद् विस्तार आज

नेपालगाथा २०७८ आश्विन २२ गते शुक्रबार १०:४३:५४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्। प्रधानमन्त्री बनेको झण्डै तीन महिनापछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका हुन्। हिजो सत्ता गठवन्धनको बैठकले मन्त्रालय भागवण्डाको मोटामोटी सहमति कायम गरेको छ। शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top