ट्रेण्डिङ

होमपेज / समाज

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण

नेपालगाथा २०७८ आश्विन २१ गते बिहीबार १७:१९:४४ मा प्रकाशित

 काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना संक्रमण देखिएको छ।

पौडेललाई बुधबारदेखि ज्यान दुख्नेलगायत समस्या देखिएको थियो।उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए ।

उनले बिपी स्मृति अस्पताल बसुन्धारामा कोरोना परीक्षण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top