ट्रेण्डिङ

होमपेज / समाज

बडादसैँमा सैनिकका परिवार नि:शुल्क घर जान पाउने, यस्तो छ यातायात रुट

नेपालगाथा २०७८ आश्विन २० गते बुधबार १७:२८:२७ मा प्रकाशित

काठमाडौँ । नेपाली सेनाले बडादसैँका लागिविदामा जाने आफ्ना बहालवाला कर्मचारी तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा प्रदान गर्नथालेको छ । असोज १८ देखि ३० गतेसम्म नेपाली सेनाले सकलदर्जा तथा आश्रित परिवारलाई गन्तव्यमा पुर्‍याउने योजना ल्याएको हो ।

सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा स्थलमार्गबाट र सडक नपुगेका तथा दुर्गम क्षेत्रहरुमा हवाइ उडान सञ्चालन गर्ने योजना छ । हालसम्म स्थलमार्गबाट ५ सय २० जना सकलदर्जा एवं आश्रित परिवार लाभान्वित भएका छन् भने हवाइ उडानमार्फत् ८६ जना लाभान्वित भएका छन् ।

प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो पदबहालीपश्चात गरेको पहिलो सम्बोधनअनुसार नेपाली सेनाले कल्याणकारी सेवा-सुविधा बढाउने बताएका थिए ।

                यस्ता छन् रुटहरु–

 

 

बडादशैंकोउपलक्ष्यमानेपालीसेनाबाटसहुलियतमासञ्चालनहुनेजमिनीमुभयोजना

 

सि.नं

मुभसञ्चालनहुनेरुट

मुभमासहभागीयात्रुसंख्या

मुभभएको
मिति

मुभफिर्ताभएको
मिति

कैफियत

 
 

काठमाण्डौ - इटहरी

७८

१८गते

 

मुभसम्पन्‍न

 

इटहरी - काठमाण्डौ

१०

 

२०गते

मुभजारी

 

काठमाण्डौ - सुर्खेत

१५१

१८गते

 

मुभसम्पन्‍न

 

सुर्खेत - काठमाण्डौ

४३

 

२०गते

मुभजारी

 

काठमाण्डौ - धनगढी

१५१

१८गते

 

मुभसम्पन्‍न

 

धनगढी - काठमाण्डौ

१३

 

२०गते

मुभजारी

 

पोखरा - काठमाण्डौ

११

१९गते

 

मुभसम्पन्‍न

 

काठमाण्डौ - पोखरा

३०

 

२०गते

मुभजारी

 

पोखरा - काठमाण्डौ

-

२४गते

 

मुभसम्पन्‍नहुनवाँकी

 

काठमाण्डौ - पोखरा

-

 

२५गते

मुभसम्पन्‍नहुनवाँकी

 

काठमाण्डौ - विरगञ्‍ज

-

२२गते

 

मुभसम्पन्‍नहुनवाँकी

 

विरगञ्‍ज - काठमाण्डौ

-

 

२३गते

मुभसम्पन्‍नहुनवाँकी

 

काठमाण्डौ - बर्दिबास - जनकपुर

-

२४गते

 

मुभसम्पन्‍नहुनवाँकी

 

जनकपुर- बर्दिबास - काठमाण्डौ

-

 

२५गते

मुभसम्पन्‍नहुनवाँकी

 

भरतपुर -काठमाण्डौ

-

२१गते

 

मुभसम्पन्‍नहुनवाँकी

 

काठमाण्डौ - भरतपुर

-

 

२२गते

मुभसम्पन्‍नहुनवाँकी

 

काठमाण्डौ - भरतपुर

-

२७गते

 

मुभसम्पन्‍नहुनवाँकी

 

भरतपुर - काठमाण्डौ

-

 

३०गते

मुभसम्पन्‍नहुनवाँकी

 

१०

काठमाण्डौ - नेपालथोक - रामेछाप

-

२४गते

 

मुभसम्पन्‍नहुनवाँकी

 

रामेछाप - नेपालथोक - काठमाण्डौ

-

 

२५गते

मुभसम्पन्‍नहुनवाँकी

 

११

काठमाण्डौ -चरिकोट

-

२४गते

 

मुभसम्पन्‍नहुनवाँकी

 

चरिकोट - काठमाण्डौ

-

 

२५गते

मुभसम्पन्‍नहुनवाँकी

 

१२

इटहरी - धनगढी

१५

१८गते

बुटवलमालिङ्क-अपभईसोहीमितिमाफिर्ताहुने

मुभसम्पन्‍न

 

१३

धनगढी - इटहरी

१८

मुभसम्पन्‍न

 

जम्मा

५२०

 

 

 

 

परिशिष्ट ''

बडादशैंकोउपलक्ष्यमानेपालीसेनाबाटसहुलियतमासञ्चालनहुनेहवाईउडानयोजना

   

हवाईउडानसञ्चालनहुनेस्थानहरु

       

सि.नं.

सेक्टरहरु

मिति

हवाईसाधन

उडानमासमावेशयात्रुसंख्या

कैफियत

काठमाण्डौं - विराटनगर - तुम्लिङ्गटार - काठमाण्डौं

२०७८आश्‍विन१७गते

स्काईट्रक

२९

उडानसम्पन्‍न

काठमाण्डौं - भैरहवा -सुर्खेत

२०७८आश्‍विन१८गते

स्काईट्रक

१६

उडानसम्पन्‍न

सुर्खेत - डोल्पा -सुर्खेत

२०७८आश्‍विन१९गते

स्काईट्रक

उडानसम्पन्‍न

सुर्खेत - हुम्ला -सुर्खेत

२०७८आश्‍विन२०गते

स्काईट्रक

१६

उडानसम्पन्‍न

सुर्खेत - भैरहवा -काठमाण्डौं

२०७८आश्‍विन२०गते

स्काईट्रक

१७

उडानसम्पन्‍न

काठमाण्डौं - पोखरा -जोमसोम - पोखरा - काठमाण्डौं

२०७८आश्‍विन२२गते

स्काईट्रक

-

वाँकी

काठमाण्डौं - नाम्चे -काठमाण्डौ

२०७८आश्‍विन२२गते

एम.आई.१७

-

बाँकी

जम्मा

८६

प्रतिक्रिया

सम्बन्धित खवर

Top