ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जना कोभिड संक्रमित थपिए

नेपालगाथा २०७८ आश्विन २० गते बुधबार १६:४७:२४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ४३ जना कोभिड संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १६५ पीसीआर परीक्षणमा ८४९ जना र ४,३०० एन्टिजेन परीक्षणमा १९४ जना गरी १०४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु पुष्टि भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top