ट्रेण्डिङ

होमपेज / समाज

भारतबाट १० लाख मात्रा ‘कोभिसिल्ड’ खोप नेपाल आइपुग्दै

नेपालगाथा २०७८ आश्विन २० गते बुधबार १५:५७:३८ मा प्रकाशित

काठमाडौँ । भारतसँग खरिद गरिएको १० लाख मात्रा कोभिसिल्ड खोप नेपाल आइपुग्दै छ । गत फागुनमा खरिद गरिएको १० लाख मात्रा खोप ६ महिनापछि शनिबारसम्म नेपाल ल्याउन लागिएको हो । भारतको सेरम कम्पनीबाट खरिद गरिएको २० लाख मात्रा खोपमध्ये १० लाख मात्रा खोप आइसकेको छ। नेपालले भारतसँग प्रति मात्र चार डलरका दरले २० लाख मात्रा खोप खरिद गर्ने संझौता गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

Top