ट्रेण्डिङ

होमपेज / समाज

नेपाल र  चीन सीमा विवादमुक्त : राजदूत यान्छी

नेपालगाथा २०७८ आश्विन २० गते बुधबार १२:५७:५५ मा प्रकाशित

काठमाडौं। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र  चीन सीमा विवादमुक्त भएको बताएकी छन्। दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएकी बताएकी छन्।​ 'आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छु', उनले मंगलबार ट्विटरमा लेखेकी छन्। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top