होमपेज / समाज
सुर्खेत । काठमाण्डौंदेखि सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज अवतरण गरेको छ । जहाज मौसम खराबीका कारण सुर्खेत विमानस्थलमा अवतरण हुननसकेपछि नेपालगञ्ज अवतरण गर्नुपरेको सुर्खेत विमानस्थल स्रोतले जनाएको छ । ‘केहीबेरका लागि नेपालगञ्ज अवतरण भएको छ । बादल कम भएपछि पुनः सुर्खेतमा अवतरण हेने सुर्खेत विमानस्थल स्रोतले जनाएको छ ।