ट्रेण्डिङ

होमपेज / समाज

थप ९६८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन १९ गते मंगलबार १७:१२:२५ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८ सय ५२ पीसीआर परीक्षण गर्दा ७६२ जना र ४ हजार ४६० एन्टिजेन परीक्षण गर्दा २०६ गरी ९९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ भने १,११४ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top