ट्रेण्डिङ

होमपेज / समाज

दुई लाख रुपैयाँ घुससहि सव-इन्जिनियर पक्राउ

नेपालगाथा २०७८ आश्विन १९ गते मंगलबार १७:०६:२८ मा प्रकाशित

काठमाडौँ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, बसुन्धरा, काठमाडौंका सव-इन्जिनियर दिपेन्द्र कुमार के.सी. दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् । सेवाग्राहीसँग राईले घुस मागेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए ।

के.सी.लाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रवक्ता रिसालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top