ट्रेण्डिङ

होमपेज / समाज

एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज

नेपालगाथा २०७८ आश्विन १८ गते सोमबार १२:०६:३२ मा प्रकाशित

काठमाडौं। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

 पूर्व प्रधानमन्त्री समेत रहेका नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका थिए । उनको निजी सचिवालयले दिएको जानकारीअनुसार स्वास्थ्य संवेदनशीलताका कारण उनले केही दिन भेटघाट गर्ने छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top