ट्रेण्डिङ

होमपेज / समाज

२४ घण्टामा थप ६,७९ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन १७ गते आइतबार १७:१२:४० मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७०७० पीसीआर परीक्षणमा ५७४ र ३८५० एन्टिजेन परीक्षणमा १०५ जना गरी ६७९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४०५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top