ट्रेण्डिङ

होमपेज / समाज

 पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालगाथा २०७८ आश्विन १५ गते शुक्रबार १७:४७:४८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

 १३ हजार ३६८ वटा नमुनाको परीक्षण गर्दा १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा १३ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको छ । 

त्यस्तै आज ९३८ जना संक्रमणमुक्त भएका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top