ट्रेण्डिङ

होमपेज / समाज

सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प

नेपालगाथा २०७८ आश्विन १५ गते शुक्रबार १३:४०:५४ मा प्रकाशित

काठमाडौं ।  सिन्धुपाल्चोकको जेथाल केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो १२ः५४ बजे जेथाल केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ । 

विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि हालसम्म नेपालमा ४ रेक्टर स्केलभन्दा माथिका ५५९ परकम्प गइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top