ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जना कोभिड संक्रमित थपिए

।निको हुने दर ९६ दशमलब ३ प्रतिशत

नेपालगाथा २०७८ आश्विन १४ गते बिहीबार १७:४८:०३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ७६५ वटा नमुनाको परीक्षण गर्दा एक हजार ७८ जनामा संक्रमण पुष्टि भएको हो । 

गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।निको हुने दर ९६ दशमलब ३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top