ट्रेण्डिङ

होमपेज / समाज

कारागारमा कैदीहरुबीच भएको झडपमा २४ को मृत्यु, ४२ घाइते

नेपालगाथा २०७८ आश्विन १३ गते बुधबार १४:०५:५५ मा प्रकाशित

 काठमाडौँ ।  इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् ।त्यस क्रममा अरु ४२ जना घाइते भएका छन् । 

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार यहाँको समुन्द्रीय तटीय नगर गाकुइलमा रहेको जेलमा सो झडप भएको थियो । यहाँको राष्ट्रिय प्रहरीले ती कैदीहरुबीच के कति कारणले झडप भएको हो भन्ने बारेमा अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top