ट्रेण्डिङ

होमपेज / समाज

नियन्त्रित लागूऔषध सहित पक्राउ

नेपालगाथा २०७८ आश्विन ११ गते सोमबार १९:५५:५७ मा प्रकाशित

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट ४ सय ५९ एम्पुल नाईट्रोभेट सहित सिन्धुली मरिण गाउँपालिका-७ बस्ने २१ वर्षीय युवराज लाखेलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ९५५ नम्बरको बसलाई नागढुङ्गास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनलाई उक्त
लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top