ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौंँको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार

नेपालगाथा २०७८ आश्विन ११ गते सोमबार १६:४७:३१ मा प्रकाशित

काठमाडौँ । काठमाडौंँको पशुपतिनाथ क्षेत्रमा एक साधुमाथि खुकुरी प्रहार भएको छ । उनीमाथि सोमबार विहान साढे ५ बजे खुकुरी प्रहार भएको हो । घाइते सन्तोष बाबाको वीर अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको अस्पताललाई उधृत गर्दै प्रहरीले जनाएको छ । विहान शौचालय जाने क्रममा साधुलाई एकजनाले पेटमा खुकुरी हानेका हुन् । घटनामा संलग्नताको आशंकामा १२ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top