ट्रेण्डिङ

होमपेज / समाज

थप १,२८२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन ११ गते सोमबार १६:४३:०३ मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १,२८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९७५ जना र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा ३०७ गरी १ हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ७ जनाको मृत्यु भएको छ भने १,२६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top