ट्रेण्डिङ

होमपेज / समाज

१७ केजी अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ

नेपालगाथा २०७८ आश्विन १० गते आइतबार १८:३०:११ मा प्रकाशित

काठामडौँ । बिराटनगर महानगरपालिका-१४ जतुवा बस्ने २५  बर्षीया आरती देवी यादवलाई १७  केजी अवैध लागूऔषध गाँजा सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top