ट्रेण्डिङ

होमपेज / समाज

थप ८,३४ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

नेपालगाथा २०७८ आश्विन १० गते आइतबार १६:४६:४७ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top