ट्रेण्डिङ

होमपेज / समाज

काठमाडौँमा सोमबारदेखि भेरोसेल खोपको पहिलो मात्रा दिइने

नेपालगाथा २०७८ आश्विन १० गते आइतबार १३:०१:२१ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ जिल्लामा १९ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको भेरोसेल खोप लगाइने भएको छ। स्वास्थ्य कार्यालय काठमाडौँका अनुसार असोज ११ देखि लक्षित उमेर समूहभन्दा माथि सबैलाई लगाउने जनाएको छ। कार्यालयका अनुसार असोज ११ गते देखि तीन दिनसम्म भेरोसेल खोपको पहिलो डोज खोप लगाइने छ। खोपका लागि विद्युतीय दर्ता नम्बर अनिवार्य लिएर जानु पर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top