ट्रेण्डिङ

होमपेज / समाज

छोरा मण्डपबाट भागेपछि ससुराले गरे हुनेवाला बुहारीसँग विवाह

नेपालगाथा २०७८ आश्विन १० गते आइतबार १२:५६:०४ मा प्रकाशित

बाबु आमाको दबाबमा आएर मानिसहरुले विवाह गर्छन् तर बारम्बार गाली गलौज गरेर निर्दोष युवतीलाई मानसिक पिडा दिन्छन् । यस्तो विवाहले कसैलाई पनि शान्ति दिदैन । यो भन्दा राम्रो त कसैको वास्ता नगरी आफ्नो इच्छा अनुसारको मानिससँग वि’वाह गरेर आफ्नो जीवन आफ्नो किसीमले बिताउन सकिन्छ ।

भारतको बिहारमा ६५ वर्षका रोशन लालले २१ वर्षकी कन्यासँग विवाह गर्न छोराले बाध्य बनाएका छन् । वास्तवमा रोशन लालको छोराको विवाह सपना नामकी कन्यासँग हुनेवाला थियो । जन्ती कन्याको घरको ढोकामा पुगेको थियो तर रोशनको छोरा मण्डपबाट एकाएक भागे । छोरा मण्डपबाट भागेपछि बुवा नै मण्डपमा बस्न परेको थियो ।

कन्या पक्षले जन्ती खाली हात फर्कदा केटी पक्षको बदनामी हुने बताएपछि दुई परिवारको इज्जत बचाउन रोशन आफै मण्डपमा बसेर विवाह सम्पन्न गरेका हुन् । उनको छोराको अन्य युवतीसँग मा’या बसेको थियो । त्यसैले मण्डपबाट भागेका थिए । एजेन्सी ।
यो पनि पढ्नुहोस

हरेक मानिसहरु राती सुतेपश्चात आनन्दको निन्द्रा चाहन्छन्। राम्रो निन्द्राले शारीरिक थकानको साथै मनको शान्ति समेत मिल्छ। राति सुत्दा यदि राम्रो संग निन्द्रा लागेको छैन भने त्यहाँ वास्तुसंग सम्बन्धित कुनै दोष भएको हुन सक्छ। त्यसैले राति सुत्दा यी ७ सामाग्रीहरु भुलेर पनि आफु सुत्ने खाट तथा सिरानी वरिपरि राख्ने गर्नु हुदैन ।

१. राती सुत्ने समयमा सिरानीमुनि पर्स तथा औषधीहरु कहिले पनि राखेर सुत्नु हुदैन।

२. सुतेको समयमा पानीको भाँडोलाई टाउको नजिक राख्नु हुदैन किनकि यसले मनोरोग उत्पन्न गर्न सक्ने खतरा हुन्छ।

३. सुत्ने समयमा हरेक दिन यो कुराको याद गर्नु पर्ने हुन्छ कि आफु सुत्ने खाटमुनी या सिरानीको नजिक जुत्ता चप्पल राख्नु हुदैन। किनकी यसो गर्नाले शरीरमा नेगेटिभ इनर्जी पैदा गराउछ।

४. यदि राती सुत्दा घर , गाडी या अफिसको चाबी साथमा राखेर सुतियो भने चोरी हुन सक्ने सम्भावना बढी हुन्छ।

५. मोबाईल , ल्यापटप आदि जस्ता विद्युतीय सामाग्रीहरु खाटमा राखेर सुत्ने गर्नाले राहुदोष उत्पन्न हुन्छ किनकि हरेक विद्युतीय सामाग्रीहरु राहुसंग सम्बन्धित हुन्छ

६. आफु सुत्ने बिस्तारा नजिक तेल समेत राखेर सुत्ने गर्नु हुदैन। यसले जीवनमा अनेक प्रकारका कठिनाईहरुको सामना गर्नु पर्ने हुन्छ।

७. आफु सुत्ने खाटको ठिक अगाडी सिसा राख्नु हुदैन। यसले नकारात्मक दोष उत्पन्न गर्छ र जसका कारणले हरेक दिन श्रीमान-श्रीमती बीच झगडा हुने समेत सम्भावना रहन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top