ट्रेण्डिङ

होमपेज / समाज

 आठ दिन लामो इन्द्रजात्रा आज सम्पन

महिलाहरूले ताने रथ

नेपालगाथा २०७८ आश्विन ८ गते शुक्रबार १९:२९:४१ मा प्रकाशित

काठमाडौं । आठ दिन लामो इन्द्रजात्रा आज सम्पन हुँदैछ । साथै आज कुमारी भैरव र गणेशको पनि रथ यात्राको अन्तिम दिन हो । 

 जात्राको अन्तिम दिन महिलाले मात्र रथ तानेका छन् ।इन्द्रजात्राको छैटौं दिन महिलाहरुका लागि विशेष मानिन्छ ।केही वर्षदेखि जात्राको अन्तिम दिन महिलाहरूलाई रथ तान्न दिन थालिएको हो  । 

यसअघि भैरवको मुखबाट निस्किने जाँड पहिले पुरुषले मात्र खान्थे भने अहिले महिलाका लागि छुट्टै दिन तोकिएको हुन्छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top