ट्रेण्डिङ

होमपेज / समाज

जाजरकोटमा बन्दुक सहित १ जना पक्राउ

नेपालगाथा २०७८ आश्विन ८ गते शुक्रबार १८:३७:३५ मा प्रकाशित

काठमाडौं । भेरी नगरपालिका-६ भेरे बस्ने ५५ वर्षीय रगवीर घर्तीलाई १ थान एकनाले भरुवा बन्दुक सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट फखटिएको प्रहरीले उनलाई सोही ठाउँमा अवैध रुपमा उक्त बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top