होमपेज / समाज
काठमाडौं। उद्योगपति तथा कवि बसन्त चौधरीलाई ह्रदयघात भएको छ ।
मुटुमा समस्या देखिएपछि स्वास्थ्य जाँचका लागि तीन दिनअघि दुबई पुगेका चौधरीलाई हृदयघात भएको पारिवारिक स्रोतले जनाएको छ ।घुमफिरका लागि दुबई पुगेका चौधरीलाई अकस्मात ह्रदयघात भएको हो ।
हृदयघात भएपछि शुक्रबार दुबईस्थित एक अमेरिकी अस्पतालमा उनको ओपन हार्ट सर्जरी गर्ने तयारी गरिएको छ ।