होमपेज / समाज
काठमाडौं। नेपालमा थप १ हजार ४ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
१५ हजार ६९० वटा स्वाब नमुनाको परीक्षण गर्दा एक हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौंमा २५६, ललितपुरमा ७३ र भक्तपुरमा ३५ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै, यो अवधिमा एक हजार ५५० जना संक्रमणमुक्त भएका छन् ।पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ ।