ट्रेण्डिङ

होमपेज / समाज

कर्णाली ​​​​​​​प्रदेश अस्पताललाई एक करोडको स्वास्थ्य सामग्री

नेपालगाथा २०७८ आश्विन ७ गते बिहीबार १०:४०:०७ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई व्याक टु लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संस्थाले एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट मनिटर १५ थान, पोर्टेबल डि आर एक्स रे डिटेक्टर सिस्टम १ सेट, डेन्टल एक्स रे मेशिन १ सेट सहयोग गरेको अस्पतालका प्रमुख प्रशासक विनोद बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top