ट्रेण्डिङ

होमपेज / समाज

आमा बनिन् नायिका प्रियंका कार्की

नेपालगाथा २०७८ आश्विन ६ गते बुधबार १५:२७:४० मा प्रकाशित

काठमाडौं । नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशी आमा बाबु बनेका छन्। बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्। सामाजिक संजालमार्फत प्रियंका र पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक भएको हो। उनीहरूले छोरीको नाम आयन्का कार्की जोशी नामाकरण गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top