ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा सोमबार देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिए

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १७:०८:११ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा सोमबार देशभर १ हजार ९५ जना कोभिड संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७८६ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ३१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो चौबीस घण्टामा ८ जनाको मृत्यु पुष्टि भएको छ । नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४८ पुगेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top