ट्रेण्डिङ

होमपेज / समाज

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले गरे मुक्का प्रहार

नेपालगाथा २०७८ आश्विन ४ गते सोमबार १४:५०:१० मा प्रकाशित

 काठमाडौं ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन् ।

गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि ध्यान नदिएको भन्दै आक्रोशित युवा गणेश पंगेनीले मेयरमाथि मुक्का प्रहार गरेका हुन् । 

तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top