ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

नेपालगाथा २०७८ आश्विन १ गते शुक्रबार १६:१९:१४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५५८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ८ हजार ६६५ जनाको पीसीआर परीक्षणमा १ हजार ८६ र ३ हजार ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४७२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top