ट्रेण्डिङ

होमपेज / समाज

चाडपर्वहरुमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह

नेपालगाथा २०७८ भाद्र ३१ गते बिहीबार १८:५७:२० मा प्रकाशित

काठमाडौँ — कोरोना संक्रमण कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्वहरुमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरेको छ । 

कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेको हुँदा अनावश्यक रुपमा मानिसहरु घरबाहिर निस्कने, जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोज आदि नगर्न समेत प्रशासनले भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top