ट्रेण्डिङ

होमपेज / समाज

१५ हजार १७९ नमूना परीक्षण गर्दा १ हजार ५११ मा संक्रमण पुष्टि

नेपालगाथा २०७८ भाद्र ३१ गते बिहीबार १७:०३:१४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ५११ नयाँ संक्रमित थपिएका छन् । १५ हजार १७९ नमूना परीक्षण गर्दा १ हजार ५११ मा संक्रमण पुष्टि भएको हो । 

पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ६८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण भएको मृत्युदर नेपालमा करिब १.५ प्रतिशत छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top