ट्रेण्डिङ

होमपेज / समाज

थप १,५६२ जनामा कोरोना पुष्टि, १९ जनाको मृत्यु

नेपालगाथा २०७८ भाद्र २९ गते मंगलबार १८:४७:३७ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०२६६ पीसीआर परीक्षण गर्दा १०८० जना र ४१७७ एन्टिजेन परीक्षण गर्दा ३८२ गरी १५६२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ भने १ ५८९ जना संक्रमणमुक्त भएको छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top