ट्रेण्डिङ

होमपेज / समाज

थप ९११ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

नेपालगाथा २०७८ भाद्र २७ गते आइतबार १६:३४:०३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभरि ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ११ हजार १८ जनाको परीक्षण गर्दा ९ सय ११ जना संक्रमित भेटिएका हुन्। यस्तै, आज १३ जना संक्रमितको मृत्यु भएको छ। १ हजार ४ सय २३ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ। हाल देशभर २६ हजार ७ सय ५७ जना सक्रिय संक्रमित रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top